सत्तारुढ नेकपाको बैठक बिना निष्कर्ष टुंगियो

काठमाडौं । उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिनानिष्कर्ष टुंगिएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कास्की क्षेत्र नम्बर–२ प्रतिनिधिसभा सदस्यका उम्मेदवारसहित तीन प्रदेशसभा सदस्य, धरान उपमहानगरपालिकाको उम्मेदवारको टुंगो लगाउन नसकेको हो । सचिवालय बैठक आइतबार पुनः बस्ने गरी टुंगिएको छ । बैठकमा पार्टीका … Continue reading सत्तारुढ नेकपाको बैठक बिना निष्कर्ष टुंगियो